खाद्यान्न, फलफुल पसल ११ बजेसम्म खोल्न पाइने, स्टेशनरीलाई पनि छुट

काठमाडौं, ३० जेठ । सरकारले काठमाडौं उपत्यकाभित्र एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । तर, निषेधाज्ञा विगतमा भन्दा खुकुलो बनाइएको छ । असार ७ गतेसम्म खुकुलो गरी निषेधाज्ञा थप्दा किराना पसल, हार्डवयर पसललगायतको खोल्ने समय लम्ब्याइएको छ । खाद्यान्न पसल, […]