कोरोनाबाट नेपालगन्जमा एकैघरका तीन दाजुभाइको मृत्यु

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ स्थित सोनार मण्डी यतिबेला पुरै शोकमा डुबेको छ । एउटै घरका तीन दाजुभाइको कोरोना संक्रमणबाट मृत्यु भएपछि टोल शोकमा डुबेको हो।...

सम्बन्धित सामग्री

चार दिनको फरकमा कोरोनाबाट दाजुभाइको मृत्यु

कोरोना संक्रमणका कारण जिल्लामा दाजुभाइको मृत्यु भएको छ । रौतामाई गाउँपालिका – ७ मुर्कुचीमा ४ दिनको फरकमा दाजुभाइको मृत्यु भएको हो ।

महोत्तरीमा एक साताभित्र कोरोनाबाट दाजुभाइकै मृत्यु

जनकपुरधाम : महोत्तरीमा कोरोनाबाट एकै परिवारका दाजुभाइको मृत्यु भएको छ। एक साताभित्र सम्सी गाउँपालिका–५ का एकै परिवारका दाजुभाइको मृत्यु भएको हो।  एक साताअघि बिरामी भएका ४२ वर्षीय भाइको उपचार क्रममा जनकपुरधामस्थित काव्य अस्पतालमा भएको थियो। पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएकै दिन उनको मृत्यु भएको थियो। भाइको मृत्यु भएको एक सातापछि उनकै ५५ वर्षीय दाजुको पनि कोरोनाबाट आइतबार जनकपुरधामस्थित जानकी हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको‍ वडाध्यक्ष पन्नु राय यादवले जानकारी दिए।