मलेसियाली मन्त्रीले भनिन्, तीन दिन संगै नसुत्नुस् श्रीमती तह लाग्छन्

क्यालालम्पुर । मलेसियाकी एक महिला मन्त्रीले ‘जिद्दी’ श्रीमतीलाई उनीहरुको अशिष्ट  व्यवहारको लागि अनुशासन दिन ‘नम्रतापूर्वक’ कुट्ने सल्लाह दिएपछि आक्रोश बढेको छ । महिला, परिवार तथा समुदाय विकास उपमन्त्री सिती जैलाह  मोहद युसोफमाथि पुरुषहरुलाई पत्नि कुट्न उकासेर घरेलु हिंसालाई सामान्यिकरण गरेको आरोप लागेको छ ।  इन्स्टाग्राममा पोस्ट गरिएको दुई मिनेट लामो एउटा भिडियोमा उपमन्त्रीले सुरुमा श्रीमानहरुलाई […] The post मलेसियाली मन्त्रीले भनिन्, तीन दिन संगै नसुत्नुस् श्रीमती तह लाग्छन् appeared first on राजधानी राष्ट्रिय दैनिक.