कम्युनिस्ट सरकार असफल भइसक्यो : नेता पौडेल

पाँचथर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट नेतृत्वको सरकार असफल भइसकेको बताए। कम्युनिस्ट पार्टीको सरकार गठनपछि जनतालाई सुशासनसँगै न्याय दिन नसकेको, पक्षपातपूर्ण शासन गरेको, स्वदेशी लगानीकर्ता, दाता र सहयोगीहरू भाग्न थाल्दा समृद्धिका बाटाहरू रोकिन थालेको बताए।  पाँचथरको फिदि...