४६ वर्षदेखि लालपुर्जाविहीन काभ्रेपलाञ्चोकको भुम्लू गाउँपालिकास्थित दुई वडामा करिब एक हजार २०० परिवारले ओगटेको जमिनबारे छानबिन गर्न गएको दुई नापी टोली फिर्ता भएका छन् । गाउँपालिकाको ७ र ८ नं वडामा जग्गा विवाद छानबिन गरी लालपुर्जा वितरण गर्ने उद्देश्यले गत वर्ष चैतमा नापी कार्यालयले दुई टोली फिल्डमा पठाइएको थियो । दुई वडामा कोरोना सङ्क्रमणको उच्च …