मौसममा सुधार नहुँदा चारवटा शवमात्रै काठमाडौँ लगियो, दुईवटा भोलि पठाइने

विराटनगर- मंगलबार विहान मनाङ एअरको हेलिकप्टर दुर्घटना हुँदा मृत्यु भएका पाइलटसहित ६ जनाको शवलाई काठमाडौँ पठाउन मौसम बाधक बनेको छ ।  छिनछिनमै बाक्लो हुस्सु लागेका दुर्घटनास्थलमा उद्धारका लागि गएका हेलिकप्टर अवतरणमा कठिनाइ भएपछि चारवटा शवलाई आधा घण्टा तल रहेको सडकमा पुर्याएर त्यहाँबाट हेलिकप्टरबाट काठमाडौँ पठाइएक...