वर्ल्डकप क्वालिफायर : नेपाल vs स्कटल्याण्ड (हेड टु हेड) :: Pahilopost.com

काठमाडौं : जिम्बावेमा भइरहेको आइसीसी वर्ल्डकप क्वालिफायरको दोस्रो खेलमा नेपालले बिहीवार स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। स्कटल्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो भने नेपाल घरेलु टोली जिम्बावेसँग पराजित भएको थियो। स्कटल्याण्डले दोस्रो खेलमा हङकङलाई ९१ रनमै अलआउट गर्दै लगातार दोस्रो जित नजिक पुगेको छ। नेपालले आफ्नो समूहबाट शीर्ष तीन स्थान