पर्साको पटेर्वासुगौली गाउँपालिकामा कांग्रेस विजयी

४ जेठ, वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुखमा दिनेशकुमार चौधरी र उपप्रमुखमा ममता चौधरी विजयी भएकी हुन् । दिनेशले ५१४४ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिनारायण चौधरीले ३९४४ मत ल्याएका छन् । हरि निवर्तमान प्रमुख हुन् । ०७४ सालमा हरिले दिनेशलाई पराजित गरेका […]