एकीकृत बस्ती बसाल्दै सहकारी

दमक, वैशाख ८ । झापाको दमकमा रहेको मेची सहकारी संस्थाले पूर्वमा नै पहिलो पटक एकीकृत नमुना सहकारी बस्ती निर्माण सुरु गरेको छ । बाहिर कतै घर नभएका र किस्तामा घर लिन सक्ने सदस्यका लागि लक्षित गरेर न्यूनतम जग्गासहित ४३ लाख देखि अधिकतम ५१ लाख रुपियाँसम्मका घर निर्माण हुने जनाइएको छ । मङ्गलबार सहकारी संस्थाले पत्रकार […]

सम्बन्धित सामग्री

सुकुम्बासीमाथि नगरपालिकाको दमन, प्रतिरोधमा उत्रिने विप्लवको चेतावनी

झापा : दमक नगरपालिकाले नगरभित्रका सुकुम्वासीमाथि दमन गरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले प्रतिरोध गर्ने चेतावनी दिएको छ। पार्टीका झापा सचिव प्रशान्तले बुधबार एक विज्ञप्ति निकाल्दै यस्तो चेतावनी दिएका छन्। यही जेठ १० दमक नगरपालिका ७ स्थित पन्चमुखी टोलको सुकुम्वासी बस्तीमा बसोबास गर्ने असहाय तथा गरिब जनतामाथि नगरपालिका मेयर रोमनाथ ओली र ७ नम्बर वडाध्यक्ष भीम पौडेलको आदेशमा जिल्ला प्रशासन कार्यालय दमकको निर्देशनमा प्रहरी लगाएर दमन गरिएको

थाहा खबर

झापामा २४ घण्टाभित्र कोरोनाबाट ७ जनाको मृत्यु, सक्रिय संक्रमित ९ सय नजिक

झापा : झापा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ७ जनाले ज्यान गुमाएका छन्।त्यसमा पाँच पुरुष र दुई महिला रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिए। उनका अनुसार दमक नगरपालिकाका दुई, मेचीनगर नगरपालिकाका दुई, कनकाई नगरपालिकाका एक, बिर्तामोड नगरपालिकाका एक र भद्रपुर नगरपालिकाका एक जनाको मृत्यु भएको छ। दमक वडा नम्बर १ बस्ने ५६ वर्षीय पुरुषको मृत्यु भएको छ। दमकको कोभिड हस्पिटलबाट बिएण्डसी हस्पिटल बिर्तामोडतर्फ ल्याउँदै गर्दा बाटैमा उनको मृत्यु हो। उनलाई वैशाख १८

थाहा खबर

चट्याङ लागेर प्रहरी चौकीका प्रमुखको मृत्यु

२१ वैशाख, झापा । झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०:५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उनी चट्याङ लागेर घाइते भएका थिए । तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पु¥याउँदा चिकित्सकले […]

अनलाइनखबर

बाख्राफार्ममा आगलागी हुँदा ६० लाखको क्षति

५ वैशाख, झापा । झापाको बुद्धशान्ति गाउँपालिका–४ देवीवस्तीमा मध्यरातमा बाख्राफार्ममा आगलागी हुँदा ४० बोयर जातका खसीबाख्रा जलेर मरेका छन् । ज्योति बिमलीको एकल लगानीमा सञ्चालित सो फार्ममा गएराति अन्दाजी साढे १२ बजेतिर अचानक आगलागी भएको र मरेका खसीबाख्रा र दानासमेत गरेर रु ६० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी […]

अनलाइनखबर

घरको छानाबाट खसेर १ जनाको मृत्यु

झापा / झापा दमक नगरपालिका -१ मनकामना टोलका ४५ बर्षीय दिल बहादुर कुमालको घरको छानाबाट खसेर मृत्यु भएको छ । मंगलबार दिउसो ३ बजे छिमेकीको घरमा टिनको छाना लगाउने क्रममा खसेर घाईते भएका दिल बहादुर कुमालको घोपा धरानमा उपचारको क्रममा रातको साढे १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमक झापाले जनाएको छ । The post घरको छानाबाट खसेर १ जनाको मृत्यु appeared first on Purbeli News.

Purbeli News

दुर्घटनाबाट अटो चालक सहित दुई जनाको मृत्यु

झापा / झापा दमक-४ ताराबारी स्थित राजमार्गमा एम्बुलेन्स र अटो एक आपसमा ठक्कर खाई दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । आज विहान ०९ बजे मे १ च १२४६ नम्बरको एम्बुलेन्स र प्रदेश १-०१-००३ ह ६२४ नम्बरको अटो एक आपसमा ठक्कर खाइ दुर्घटना हुदा अटो चालक उर्लबारी-४ का ५० बर्षीय देवेन्द्र बुढाथोकी र अटोमा... The post दुर्घटनाबाट अटो चालक सहित दुई जनाको मृत्यु appeared first on Purbeli News.

Purbeli News