काठमाडौं । विभिन्न क्षेत्रका २० महिला संयुक्त रूपमा अन्नपूर्ण आधार शिविर जाने भएका छन् । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ उनीहरूले एबीसी आधार शिविर जाने तयारी गरेका हुन् ।
साथसाथै नामक संस्थाले आफ्नै देशको पर्यटन क्षेत्रलाई आर्थिक रूपमा बलियो बनाउन र विश्वमा नेपाललाई पर्यटकीय क्षेत्रका रूपमा चिनाउन यो काम थालनी...