किसान सूचीकरण राष्ट्रिय अभियान सुरु

२२ फागुन, काठमाडौं । किसान सूचीकरण राष्ट्रिय अभियानको सुरुवात भएकाे छ । शनिबार काठमाडौंमा एक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले किसान सूचीकरण राष्ट्रिय अभियानको शुभारम्भ गरेका हुन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको किसान सूचीकरण व्यवस्थापन प्रणालीको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कृषि क्षेत्र अब आधुनिक क्षेत्रमा प्रवेश गरेको बताए । यस प्रणालीमार्फत […]

सम्बन्धित सामग्री

वित्तीय साक्षरता राष्ट्रिय अभियान सुरु

नेपाल लघुवित्त बैंकर्स संघले वित्तीय साक्षरता राष्ट्रिय अभियान थालनी गरेको छ।

‘फेरि नेकपा ब्युताउन राष्ट्रिय अभियान सुरु गरेका हौँ’

पछिल्लो समय कम्युनिष्ट पार्टीको एकताका लागि वामदेव गौतम फेरि सक्रिय भएका छन् । उनले हालै नेपाल एकता राष्ट्रिय अभियान घोषणा गरेका छन् । यसलाई वामदेव स्वयंमले पार्टी भने पनि यो केवल अभियानका रुपमा अघि बढेको देखिन्छ । जसमा वामदेवले आफ्नै श्रीमति र छोरालाई समेत अभियानको सदस्य राखेपछि यसको आलोचना बढ्दो छ । यसअघि पनि अभियान […]

कांग्रेसको ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियान सुरु

समकोट – कांग्रेसको ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ अभियान बुधवारबाट सुरु भएको छ। फागुन २९ गतेबाट सुरु हुनुपर्ने अभियान पार्टीले केन्द्रबाट खटिएका केन्द्रीय प्रतिनिधि योगेन्द्र चौधरी जिल्लामा आउन ढिलाइ भएका कारण निर्धारित मितिभन्दा तीन दिनपछि सुरु भएको हो। कांग्रेस हुम्लाका उपसभापति वसन्त रोकायाले पार्टीको राष्ट्रिय अभियान बुधबार औपचारिक रुपमा सुरु भएको बताए। केन्द्रीय प्रतिनिधि चौधरी […]

महालक्ष्मी लाइफको बीमा जागरण राष्ट्रिय अभियान सुरु

असोज २ र ३ गते आयोजित राष्ट्रिय सम्मेलनमा अभियानको उद्घाटन गरिएको हो । सम्मेलनमा देशभरीका नब्बे भन्दा बढी अभिकर्ता र अधिकृत कर्मचारीहरुको उपस्थिति रहेको थियो

महालक्ष्मी लाइफको बिमा जागरण अभियान

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘युवासँग महालक्ष्मी लाइफ’ नामक बिमा जागरण राष्ट्रिय अभियान सुरु गरेको छ । धुलिखेलमा आयोजित राष्ट्रिय सम्मेलनमा देशभरका ९० भन्दा बढी अभिकर्ताका बीचमा कम्पनीले अभियान सुरुवातको घोषणा गरेको...

महालक्ष्मी लाइफ इन्स्यारेन्सको जागरण अभियान सुरु

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्ने ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियान औपचारिक रूपमा सुरु गरेको छ । कम्पनीले काभ्रेको धुलिखेलस्थित धुलिखेल लज रिसोर्टमा आयोजित राष्ट्रिय सम्मेलनमा दुई वर्षे कार्यक्रम उद्घाटन गरेको हो । सम्मेलनमा मेचीदेखि महाकालीसम्मका ९० भन्दा बढी युवा अभिकर्ता र अधिकृत कर्मचारी उपस्थित थिए । ‘काम गरी आयआर्जन गरौं : बीमा गरी सुरक्षित बनौं’ नारासहित बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रममार्फत बेरोजगार र कामको खोजीमा रहेका युवालाई आर्थिक रूपमा सक्रिय पार्ने लक्ष्य रहेको छ । मुलुकमा बढ्दो बेरोजगारीका कारण देशमा युवा समूह कामको खोजीमा विदेश पलायन भइरहेको अवस्थामा तिनलाई कामको अवसर र बीमाको महत्वबारे जानकारी गराउने र उनीहरुमार्फत समाजमा बीमाप्रति जागरण ल्याउने उद्देश्य रहेको छ । सम्मेलनमा कम्पनीका सञ्चालक तथा एम्बिसन कलेजका प्रमुख सुरेश सापकोटा, प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक, बीमाविज्ञ डा. दामोदर बस्यौलाले सहभागीलाई प्रशिक्षण दिएका थिए । अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न संस्थाका प्रमुख कार्यकारी अधिकृत भट्टराईको अध्यक्षतामा देशभरका अभिकर्ता र अधिकृत सम्मिलित केन्द्रीय समिति गठन गरिएको छ । जिल्ला स्तरमा पनि सम्बन्धित जिल्लामा कार्यरत कर्मचारी र अभिकर्तालाई समावेश गरी ०७८ पुस मसान्तभित्र जागरण अभियान समिति गठन गर्ने कार्यक्रम रहेको कम्पनीले बताएको छ ।

'युवासँग महालक्ष्मी लाइफ' बीमा जागरण राष्ट्रिय अभियान सुरु

काठमाडौं : महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गर्ने 'युवासँग महालक्ष्मी लाइफ' बीमा जागरण राष्ट्रिय अभियानको औपचारिक रुपमा प्रारम्भ गरेको छ।धुलिखेलमा असाेज २ र ३ गते आयोजित राष्ट्रिय सम्मेलनमा दुई वर्षे यो कार्यक्रमको उद्घाटन गरिएको हो। सम्मेलनमा मेचीदेखि महाकाली सम्मका ९० भन्दाबढी युवा अभिकर्ता र अधिकृत कर्मचारीहरूको उपस्थिति रहेको थियो।'काम गरी आय आर्जन गरौं - बीमा गरी सुरक्षित बनौं' भन्ने मूल नारालाई लिएर बीमा जागरण र

वामदेवको 'पार्टी एकता राष्ट्रिय अभियान' घोषणा कार्यक्रम तस्बिरमा हेर्नुहोस्

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमको नेतृत्वको ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रम सुरु भएको छ ।ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रम गरी अभियानको घोषणा कार्यक्रम सुरु गरिएको हो । प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभक्त भएका बेला गौतमले पार्टी एकता राष्ट्रिय अभियान सुरु गरे...

काभ्रेबाट उच्च रक्तचाप नियन्त्रण अभियान सुरु

सरकारले काभ्रेपलाञ्चोकबाट उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान सुरु गरेको छ । विश्व उच्च रक्तचाप दिवसको अवसर पारी सुरु गरिएको यो अभियान काभ्रेपलाञ्चोकमा परीक्षणका रूपमा लागू गरिएको हो । यो अभियान सफल भए अन्य जिल्लामा विस्तार गरिने स्वास्थ्य सेवा विभागले जनाएको छ ।