काठमाडौँ : गृह तथा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाले वैकल्पिक सरकार बनाउन नसक्ने अवस्था आएपछि नयाँ जनादेशमा जान बाध्य भएको बताएका छन् । शनिबार कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको बुटवलमा उद्घाटन गर्दै पौडेलले राजनीतिक स्थिरता र देशलाई निकास दिन पनि बाध्य भएर सरकारलाई ताजा जनादेशमा जानु पर्ने…