१३ वैशाख, काठमाडौं । लेनिन जयन्तीको अवसरमा एमाले र माओवादीले गरेको संयुक्त कार्यक्रम ब्यानर विवादले ४ घण्टासम्म सुरु नै हुन सकेन ।
शीर्ष तहमै दु्इई घण्टा बाझाबाझ गरेपछि बल्ल दुईवटा ब्यानर राख्ने सहमतिपछि ९ वैशाखको उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
पाँच दिनपछि एमालेको एउटा कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा …