मतदान केन्द्रको स्थलगत निरीक्षणमा जिल्लाका उच्च स्तरीय टोली

रसुवा– रसुवाका मतदानस्थल तथा मतदान केन्द्रको जिल्लाका उच्चस्तरीय टोलीले स्थलगत अवलोकन गरेको छ ।  आज भइरहेको स्थानीय तहको निर्वाचनमा जिल्लामा तोकिएका मतदानस्थल तथा मतदान केन्द्रको जिल्लाका उच्चस्तरीय टोलीले स्थलगत अवलोकन गरेको हो ।  मतदानस्थल तथा मतदान केन्द्रको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपाल, प्रमुख जिल्ला अधिकारी नवराज जैसी, निरीक्षणमा खटिएका रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनाली, […]

सम्बन्धित सामग्री

दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने

काठमाण्डाै – दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले खटाएका कर्मचारीको टोलीले स्थलगत भ्रमण र अध्ययनपछि गरेको सिफारिसका आधारमा आयोगको आज बसेको बैठकले ४ वटा मतदानस्थलका १० वटा मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । ती मतदान केन्द्रहरुमा आउँदो १५ गतेभित्र मतदान गर्नेगरी मिति तोक्न मुख्य निर्वाचन अधिकृतको कार्यालय देलखालाई निर्देशन दिएको उहाँले बताउनुभयो ।  मंसिर ४ गते दोलखाको वैत्यश्वर गाउँपालिका व...

मधेशी आयोगका अध्यक्ष दत्तले गरे मतदान

धनुषा : मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले जनकपुरधाम उपमहानगरपालिका-११ मा रहेको सकल भवन कन्या उच्च मावि मतदान केन्द्रमा मतदान गरेका छन्।मतदान गरिसेकपछि अध्यक्ष डा.दत्तले सबै मतदाताहरूले उत्साहपूर्वक आ-आफ्नो मतदान केन्द्रमा पुगी मतदान गर्न समेत आग्रह गरेका छन्।अध्यक्ष डा.दत्तले आफू सहित सबै संवैधानिक आयोगका पदाधिकारीहरू निर्वाचनलाई स्वच्छ बनाउन स्थलगत अनुगमनमा विभिन्न स्थानमा पुगेको जानकारी दिएका छन्।

भक्तपुरका आठ मतदान स्थल परिवर्तन

काठमाडौँ । भक्तपुरमा आठ मतदान स्थल परिवर्तन गरिएको छ । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको सिफारिसमा ती मतदान स्थल परिवर्तन गरेको हो । कार्यदलले स्थलगत अध्ययनका आधारमा सिफारिस समितिले सिफारिस गरे बमोजिम परिवर्तन गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए […]

भक्तपुरका आठ मतदान स्थल परिवर्तन

काठमाडाैँ – भक्तपुरमा आठ मतदान स्थल परिवर्तन गरिएको छ। मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको सिफारिसमा ती मतदान स्थल परिवर्तन गरेको हो। कार्यदलले स्थलगत अध्ययनका आधारमा सिफारिस समितिले सिफारिस गरे बमोजिम परिवर्तन गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए। मतदान स्थल […]

भक्तपुरमा ७६ मतदान स्थल कायम, ८ मतदान स्थल परिवर्तन

भक्तपुर – जिल्लामा आठ मतदान स्थल परिवर्तन गरिएको छ । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको सिफारिसमा ती मतदान स्थल परिवर्तन गरेको हो । कार्यदलले स्थलगत अध्ययनका आधारमा सिफारिस समितिले सिफारिस गरे बमोजिम परिवर्तन गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए […]

भक्तपुरका आठ मतदान स्थल परिवर्तन

भक्तपुरमा आठ मतदान स्थल परिवर्तन गरिएको छ । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको सिफारिसमा ती मतदान स्थल परिवर्तन गरेको हो ।    कार्यदलले स्थलगत अध्ययनका आधारमा सिफारिस समितिले सिफारिस गरे बमोजिम परिवर्तन गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए । मतदान स्थल परिवर्तन भएका मतदान स्थलमा भक्तपुर नगरपालिकाका तीन, मध्यपुरथिमि नगरपालिकाका तीन र चाँगुनारायण नगरपालिकाका दुई छन् ।

सुशीला कार्कीलगायत पर्यवेक्षक टोलीले मतदान केन्द्रको निरीक्षण

पूर्व प्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन २०७९ की पर्यवेक्षक सुशीला कार्कीसहितको पर्यवेक्षक टिमले मतदान केन्द्रको निरीक्षण गरेको छ । पूर्वप्रधानन्यायाधीश कार्कीसहित पूर्व आयुक्त ईला शर्मासहितको पर्यवेक्षण टिमले त्रिपुरेश्वरको विश्व निकेतनस्थित निर्वाचन मतदान केन्द्रको निरीक्षण गरेको हो । मतदान केन्द्रको स्थलगत निरीक्षणपछि पूर्व प्रधानन्यायाधीश कार्कीले मतदान स्थलको व्यवस्था सुरक्षा कडा बनाइएको र व्यवस्थित रहेको प्रतिक्रिया दिइन् । उनले मतदान केन्द्रमा महिला र पुरुषहरूका लागि छुट्टै ठाउँ बन

रसुवाका मतदानस्थल र मतदान केन्द्रको निरीक्षण

रसुवा– रसुवाका मतदानस्थल र मतदान केन्द्रको स्थलगत निरीक्षण गरिएको छ ।  शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि निर्माणाधीन मतदानस्थल र मतदान केन्द्रको स्थलगत निरीक्षण गरिएको हो ।  बुधबार मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपाल, प्रमुख जिल्ला अधिकारी नवराज जैसी, निर्वाचन अधिकारी श्रीराम थापालगायतको टोलीले मतदानस्थल र मतदान केन्द्र निर्माण तथा निर्वाचनको व्यवस्थापनलगायतको स्थलगत निरीक्षण गरेका हुन् […]

मतदान केन्द्रको स्थलगत अवलोकन

डाेटी। स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति डाेटीले मतदान केन्द्रको स्थलगत अवलोकन गरेको छ । जिल्लाको शिखर नगरपालिका, जोरायल गाँउपालिका र बडिकेदार गाउँपालिकामा रहेको मतदान केन्द्रको अवलोकन गरिएको हो । यसअघि पूवीचौकी गाउँपालिकामा रहेको मतदान केन्द्रको पनि अवलोकन गरिएको थियो । जिल्ला सुरक्ष समिति डोटीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शंकबहादुर विष्टको नेतृत्वमा […]

सुरक्षा समितिद्वारा मतदान केन्द्रको अनुगमन

सिमकोट – जिल्ला सुरक्षा समितिले मतदान केन्द्रको अनुगमन गरेको छ। मतदान केन्द्र र स्थलको पछिल्लो अवस्थाबारे जानकारी लिन समितिका संयोजक समितिको टोलीले अनुगमन गरेको हो। समितिका संयोजक प्रमुख जिल्ला अधिकारी सीता परियारले सिमकोट गाउँपालिकाका तीन वटा मतदान केन्द्रको स्थलगत रुपमा अनुुगमन गरिएको बताइन्। समितिका सदस्यहरूले अनुगमन गरिएका मतदान केन्द्रमा भीमसेन आधारभूत विद्यालय, बालविकास र कालाशिल्ता […]