नेपाल राष्ट्र बैंकले बुधबार गरेको चालु पुँजी कर्जा मार्गदर्शनको संशोधनलाई नेपाल उद्योग वाणिज्य महासंघले सर्शत स्वीकार गरेको छ । महासंघले बिहीबार जारी गरेको विज्ञप्तिमा संशोधनबाट केही माग मात्र पुरा भएको भन्दै अरु पूरा गर्न माग गरिएको छ । विज्ञप्तिमा सीमाभन्दा बढि कर्जा प्रवाह भएको अवस्थामा भुक्तानीको समयावधि बढाउनुका साथै न्युनतम सीमा पनि बढाएकोमा स्वागत गरिएको […]