‘बाहिरका बाजा बजाएर नेपाली संगीत आधुनिक बन्न सक्दैन भन्नुहुन्थ्यो’

काठमाडौं । गीतकार समेत रहेका शताब्दी पुरुष सत्यमोहन जोशी नेपाली संगीतले मौलिकता गुमाउँदै जान थालेकोप्रति चिन्तित थिए । गिटार लगायतका पश्चिमा बाजाभन्दा नेपाली रैथाने बाजाको प्रयोग हुनुपर्ने आवश्यकता उनले देखेका थिए । सांगीतिक कार्यक्रमहरुमा समेत जोशीले संगीतले मौलिकता गुमाएकोप्रति चिन्ता जाहेर गर्ने गरेका थिए । संस्कृतिविद्को छायामा जोशीको गीतकारको व्यक्तित्व ओझेलमा परेको देखिन्छ । कमैले […]