जलवायु परिवर्तनको डरलाग्दो असर : ४० प्रतिशत हिउँ लोप हुने अवस्था

यसपटक अघिल्ला वर्षहरुको तुलनामा देशभर तापक्रमम बढेको छ । मनसुन सुरु भए पनि अपेक्षा अनुसारको पानी परेको छैन । जहाँ पानी पर्यो त्यहाँ बाढी र पहिरोको ताण्डव सुरु भयो । मनसुन सामान्य हुन सकेको छैन । जलवायु परिवर्तनको असर व्यापक छ । समयमा नपर्ने मात्र होइन, अहिलेकै गतिमा तापक्रम बढ्दै गए अबको केही दशकमै नेपालका …