काठमाडौं । विद्युतीय सवारीको लागि तुलनात्मक रुपमा कर्जा पनि सहज पाइने र मूल्य पनि कम्बस्चनको तुलनामा कम भएका कारण धेरै मानिसको आकर्षण ईभीमा देखिएको छ । अहिले नेपाल सरकारले १०० किलोवाट क्षमताको पीकपावर भएका ईभीमा १० प्रतिशत मात्रै भन्सार कर लगाएको कारण तुलनात्मक रुपमा कम पावर भएका ईभीको बजार बढिरहेको छ । सन् २०१८ देखि […]