बागलुङमा डेंगु बिरामीको चाप बढ्दै

बागलुङ । बागलुङमा डेंगु रोगको संक्रमण बढ्दै जाँदा किटको समेत अभाव भएको छ । जिल्लामा डेंगु लक्षण भएका बिरामीको समेत धवलागिरि अस्पतालमा चाप बढ्न थालेको छ । स्वास्थ्य कार्यालय बागलुङले गत भदौमा मात्रै २९ जनामा डेंगु संक्रमण पुष्टि भएको जनाएको छ । पर्याप्त रूपमा डेंगु परीक्षणका लागि किटको अभावले गर्दा धेरै शङ्कास्पद बिरामीको परीक्षणमा समस्या […]