कोरोना भाइरस संक्रमण र जोखिमका कारण १ वर्षदेखि बन्द रहेको पश्चिम क्षेत्रकै पहिलो पाँच तारे होटल टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा आएसँगै आन्तरिक पर्यटकहरुले गन्तव्य बनाउन थालेका छन् । एक महिना अघि सञ्चालनमा आएको रिसोर्टले बाह्य मुलुकका पर्यटक पाउन नसके पनि आन्तरिक पर्यटक आउन सुरु भएसँगै बिस्तारै चहलपहल सुरु भएको रिसोर्टका महाप्रबन्धक लक्ष्मण थापाले बताए । […]