अनुषा न्यौपाने -
‘यो नानी त कस्तो छोरी भएर नि छोरा मान्छे जस्तो छे।'
कसैले भनिरहेको थियो । मेरो बाल मस्तिष्कले यो वाक्यमा खुशी हुनु कि दु:खी केही भेद पाएन। किनकि
छोरा कस्तो हुनुपर्छ र छोरी कस्तो हुनुपर्छ त्यसको व्याख्या मैले छुट्ट्याउन सक्दिनथेँ।
कसैले जवाफमा भनिरहेको थियो, ‘घरमा दाजु