कलिलैमा लुटिएको आत्मविश्वास! :: Pahilopost.com

अनुषा न्यौपाने - ‘यो नानी त कस्तो छोरी भएर नि छोरा मान्छे जस्तो छे।' कसैले भनिरहेको थियो । मेरो बाल मस्तिष्कले यो वाक्यमा खुशी हुनु कि दु:खी केही भेद पाएन। किनकि छोरा कस्तो हुनुपर्छ र छोरी कस्तो हुनुपर्छ त्यसको व्याख्या मैले छुट्ट्याउन सक्दिनथेँ। कसैले जवाफमा भनिरहेको थियो, ‘घरमा दाजु