काठमाडौं: नेपाल पर्यटन बोर्डका तत्कालीन सिइओ सुवास निरौलासहित तीन जना भ्रष्टचारी ठहरिएका छन्।
आज विशेष अदालत काठमाडौंले निरौलासहित तीनजनालाई भ्रष्ट ठहर गर्दै सजाय तोकेको छ। अदालतले निरौलालाई सात वर्ष कैद सजाय तोकेको छ भने लेखा अधिकृत अनिलकुमार दासलाई ६ वर्ष सजाय तोकेको छ। त्यसैगरी व्यवसायी महेन्द्र खनाल पनि भ्रष्ट