काठमाडौं । इन्धन ढुवानी गर्ने ट्यांकरका चालकलगायत सबै श्रमिकलाई कोरोनाविरुद्धको खोप दिन सरकार सहमत भएपछि आन्दोलित चालकहरुले आन्दोलन फिर्ता लिने भएका छन् । भोलि बुधबारदेखि चालकहरुलाई खोप लगाउन नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच वार्ता भएपछि आन्दोलन फिर्ता लिइएको हो । संघका अध्यक्ष ईश्वर लामाका अनुसार बुधबारदेखि एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने […]