जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमणको दोस्रो भेरियन्टको सघन विस्तार क्षेत्र विराटनगर महानगरपालिकासहित आसपासको क्षेत्रमा एक सातासम्म निषेधाज्ञा जारी गरेको छ ।शनिबार राति १२ बजेदेखि लागु हुने गरि विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा निषेधाज्ञा आदेश जारी गरिएको हो ।महानगरपालिकामा तिब्रतर रुपमा बढिरहेको कोरोनालाई लक्षित गर्दै महानगरसँग सीमा जोडिएका अन्य स्थानीय तहमा निषेधाज्ञा आदेश जारी गरिएपछि विराटनगरका मुख्य सडक क्षेत्