हुन्डाईको वर्ल्ड कपलक्षित ‘टेस्ट–ड्राइभ क्याम्पेन’ सुरु, कतारमा विश्वकप हेर्न पाउने अवसर

काठमाडौं । फुटबल विश्वकप–२०२२ लाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गत नयाँ अफर सार्वजनिक गरेको छ । उक्त अफरअन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा कार टेस्ट–ड्राइभ गरी फिफा विश्वकप–२०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउने कम्पनीले जनाएको छ । साउन ३ (आज) गतेबाट सुरु हुने अफरमा नेपालीले आफ्नो...