ट्राफिक व्यवस्थापनका वैकल्पिक उपाय

ट्राफिक जाम कम गर्ने प्रमुख विधि सडकमा सवारी साधनको संख्या कम गर्ने हो । तर, यात्रीका लागि सेवाको कमी भने हुनु हुन्न । साधनको संख्या कम तर यात्रीको सेवा वृद्धि गर्ने तरिकाबारे यस लेखमा चर्चा गरिन्छ । काठमाडौंमा अधिकांशतः ब्ल्याक टप (पिच सडक) मै सवारी साधन पार्किङ गरिन्छ । सडकमा सित्तैं वा न्यून शुल्कमा पार्किङ […]

सम्बन्धित सामग्री

सहरी विकास मन्त्रालयले आफैं उठाउन  थाल्यो सिंहदरबारको फोहोर

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारको फोहोर नउठाउने अडान लिएपछि सहरी विकास मन्त्रालयले फोहोर व्यवस्थापनको वैकल्पिक उपाय खोजेको छ । महानगरपालिकाले फोहोर नउठाउने भनेपछि तत्कालिन समाधानका लागि भन्दै मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले फोहोर व्यवस्थापनका लागि परिवर्तन सेवा प्रालि नामक संस्थासँग सम्झौता गरी फोहोर उठाउन थालेको हो ।

फोहोर विवादः समस्या सुल्झाउन वैकल्पिक उपायको खोजी

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि सरोकारवाला निकायले यसअघिको सहमति कडाइका साथ पालना गर्ने भएको छ । विभिन्न समयमा स्थानीयबीच भएका सहमति कडाइका साथ पालना नहुँदा समस्या उत्पन्न भएपछि सरोकारवाला निकायले सहमति र सम्झौता प्रभावकारी रूपमा पालना गरेर अघि बढ्ने निर्णय गरेको हो । काठमाडौं, धादिङ र नुवकोटका प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा बसेको बैठकले […] The post फोहोर विवादः समस्या सुल्झाउन वैकल्पिक उपायको खोजी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.