बालबालिकालाई खुवाउन राष्ट्रसंघले पठाएको ५४ हजार किलो चामल गुणस्तरहीन

१८ फागुन, काठमाडौं । बालबालिका दिवा खाजा कार्यक्रमका लागि संयुक्त राष्ट्रसंघ मातहतको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले नेपाल ल्याएको चामल गुणस्तरहीन पुष्टि भएको छ । डब्लूएफपीले सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ र कर्णालीको हुम्ला जिल्लामा १–५ कक्षाका बालबालिकाका लागि दिवा खाजा कार्यक्रम चलाएको छ । यसका लागि ५४ हजार किलो चामल आएको छ । यसअघि दातृ […]

सम्बन्धित सामग्री

सम्पादकीय: विश्व खाद्यको चामलको गुणस्तरमा सम्झौता नहोस्

कर्णाली र सुदूरपश्चिमका विद्यालयमा बालबालिकालाई दिवा खाजा खुवाउन विश्व खाद्य कार्यक्रमले ल्याएको ५४ हजार किलोग्राम चामल गुणस्तरहीन फेला पर्नु विडम्बनापूर्ण छ ।

दिवा खाजा खुवाउन ल्याइएको ५४ हजार किलो चामल अखाद्य

कर्णाली र सुदूरपश्चिमका विद्यालयमा बालबालिकालाई दिवा खाजा खुवाउन विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले ल्याएको ५४ हजार किलो चामल गुणस्तरहीन फेला परेको छ । परीक्षण गर्दा चामल कुहिएको भेटिएपछि नेपालगन्ज भन्सार कार्यालयले रोकिदिएको छ ।