कांग्रेसको चुनावी प्रतिवेदन : गठबन्धन दलमा असन्तुष्टि र आकांक्षा एकैपटक देखियो (पूर्णपाठ)

काठमाडौं : नेपाली कांग्रेसले सत्ता गठबन्धनमा रहेका दलहरुभित्र असन्तुष्टि र आकांक्षा एकैपटक उत्पन्न भएको बताएको छ। निर्वाचन अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले बुझाएको प्रतिवेदनमा स्थानीय तह निर्वाचनको परिणमलाई लिएर गठबन्धन दलभित्र असन्तुष्टि पैदा भएको उल्लेख छ। कांग्रेस नेता प्रदीप पौडेलको संयोजकत्वमा गठित समितिले पार्टीका उपसभापति एवम् केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक पूर्ण…