गण्डकीका ४ जिल्ला नवौं राष्ट्रिय खेलाउनबाट वञ्चित

पोखरा । पोखरामा करिब ३९ वर्षपछि आयोजना हुन लागेको नवौं खेलकुद प्रतियोगिता पटकपटकको मिति परिवर्तनसँगै खेल हुने पक्कापक्की जस्तै भएको छ । कोरोना महामारी, निर्वाचन, सरकार परिवर्तन, सदस्य सचिव परिवर्तनलगायत विविध कारणले शंकाको घेरामा रहेको प्रतियोगिता खेल तालिका सार्वजनिक भएको छ । योसँगै राष्ट्रिय खेलकुद परिषद्ले पछिल्लो समय ...