सुदीप अर्याल: करिव २ बर्ष अगाडि, स्नातक अन्तिम बर्षमा अध्यन गर्दै गर्दा, म सङ एक जना महिला क्लाइन्ट सम्पर्क मा आएकी थिइन। सिन्धुपाल्चोक घर भएकी उनलाई, काठमाडौका सम्पन परिवारका केटाले, १-२ बर्स हामी लिभिङ टुगेदरमा बसम म परिवारलाई मनाउछु अनि बिहे गरम ला भन्ने सहमतीमा राखेका रहेछन। उनिहरु बिचको सम्बन्ध विवाह पुर्व बाहिर नल्याउने सहमति मा […]