क्यान इन्फोटेकको २७ औं संस्करण वैशाख ७ देखि १२ गते हुने

काठमाडौँ – सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले सन १९९५ देखि वर्षेनी आयोजना हुँदै आएको क्यान इन्फोटेकको २७ औं संस्करण २०७९ साल वैशाख ७ देखि १२ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ। यसअघि क्यान इन्फोटेकको २७ औं संस्करण […]