ए डिभिजन लिग फुटबलका बाँकी रहेका खेलको तालिका सार्वजनिक

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बाँकी रहेका १० औंदेखि १३ औं चरणसम्मको खेल तालिका सार्वजनिक भएको छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले हिजो सार्वजनिक गरेको ४ चरणको खेल तालिका अनुसार १० औं चरणको पहिलो खेलमा फ्रेण्ड्स क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल शुक्रबार दिउँसो १ बजे […] The post ए डिभिजन लिग फुटबलका बाँकी रहेका खेलको तालिका सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक.