सुर्खेत : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णालीको बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संशोधन नभएसम्म संसद् चल्न नदिने चेतावनी दिएको छ।आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले गत असार १ गते संसद्मा पेश गरेको बजेटमाथिको मन्त्रालयगत छलफलमा बुधबार शून्य समयमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाईले बजेट संशोधन नभएसम्म सभालाई अगाडि बढ्न नदिने बताए।‘बजेट निर्माणका क्रममा अर्थमन्त्रीले कसैको प्रभावमा पर्दिनँ भनेर भन्नु भएको थियो तर उहाँले बजेट