कास्कीमा आजबाट एक साता निषेधाज्ञा, यातायातमा जोरबिजोर

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले हस्ताक्ष गरेको सूचनामा २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने जनाइको छ।

सम्बन्धित सामग्री

फुटबलका चर्चित खेलाडी डिडियर ड्रोग्बा डिसेम्बर पहिलो साता नेपाल आउने

आजबाट सुरु हुन लागेको नेपाल सुपर लिग (एनएसएल) लाई साथ दिन ड्रोग्बा नेपाल आउन लागेका हुन्।

फुटबलका चर्चित खेलाडी डिडियर ड्रोग्बा डिसेम्बर पहिलो साता नेपाल आउने

आजबाट सुरु हुन लागेको नेपाल सुपर लिग (एनएसएल) लाई साथ दिन ड्रोग्बा नेपाल आउन लागेका हुन्।

मतपत्र ढुवानी गर्न दुई साता लाग्ने, यस्तो छ ढुवानीको व्यवस्था

काठमाडौं, असोज २८ । निर्वाचन आयोगले आजबाट मतपत्र ढुवानी शुरू गरिएको छ। निर्वाचन आउन ३९ दिन बाँकी हुँदा आयोगले मतपत्र ढुवानी शुरू गरेको हो । विहिबार जनक शिक्षामा जनक शिक्षा, निर्वाचन आयोगका अधिकारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बैठकलगत्तै मतपत्र ढुवानी शुरू गरिएको हो । जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ गरेको ४ करोड […]

अमरनाथ यात्रा आजबाट सुचारु

एजेन्सी- जम्मु-कश्मीरमा गत साता भारी वर्षापछि दुर्घटनाका कारण रोकिएको अमरनाथ यात्रा आजबाट सुचारु भएको छ। तर, सोही रुटमा मात्रै यात्रा सुरु भएको छ। समाचार एजेन्सी एएनआईले आंशिक रूपमा रोकिएको अमरनाथ यात्रा सोमबारदेखि नुनवान पहलगामबाट सुरु भएकाे बताएकाे छ। बालटाल आधार शिविरमा यात्रा सुरु हुने प्रतीक्षामा रहेका ती तीर्थयात्रीहरू यात्रा सुरु भएसँगै खुसी भएका छन्। बालटाल […]

फ्राइडे रिजिल : चार विदेशी फिल्म लाग्दा कबड्डी ४ को क्रेज कायमै

काठमाडौं : नेपाली सिनेमा हलमा आजबाट चारवटा विदेशी फिल्म रिलिज भएका छन्। बहुप्रतिक्षित भनिएका बलिउड र हलिउडका फिल्म लाग्दा एक साता अघि प्रदर्शनमा आएको नेपाली फिल्म कबड्डी ४ पनि प्रदर्शनरत् छ। आजबाट बलिउड अभिनेता अक्षयकुमार र मानुषी चिल्लरको 'पृथ्वीराज' सँगै कमल हसनको 'बिक्रम' सिनेमा हलमा प्रदर्शनमा आएका छन्। यस्तै, बलिउडकै 'मेजर'…

आजबाट अदालत पूर्ण रुपमा सञ्चालनमा

सर्वोच्च अदालतले आजबाट नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । गत ४ माघको पूर्ण बैठकले कोभिड महामारीको संक्रमण बढेको भन्दै अचानक सेवा संकुचन गरेको सर्वोच्च अदालतले १ फागुन देखी सबै प्रकारको सेवा सञ्चालन गर्न लागेको हो ।गत  बिहीबार बसेको अदालतको फूल कोर्टले १ फागुनबाट सबै प्रकारका न्याय, प्रशासनिक र आर्थिक प्रशासनलगायतका सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै आइतवारवाट पुर्ण रुपमा सञ्चालन हुन लागेको प्रवक्ता बाबुराम दाहालले बताएका छन । गत माघ पहिलो साता विश्वव्यापी रुपमा कोभिडक

आजबाट सिनेमा हल खुल्ला हुने, पुष्पा र चपलीहाइट प्रदर्शनमा

कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हल आजबाट वाट खुल्ला हुने भएका छन् ।  जिल्ला प्रशाशन कार्यालयले १ फागुनवाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिएसँगै आजैबाट सिनेमा हल नियमित सञ्चालनमा आउने भएका हुन । सिनेमा हल खुल्ला गर्ने अनुमति पाएसँगै काठमाडौं उपत्यकाका सिनेमा हलमा दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शनमा जाने छन ।कोभिड महामारी अन्तगर्तको ओमिक्रोन देखा परे पछि सरकारले माघ पहिलो साता देखी सिनेमाहल लगायतका सा

आजबाट एक साता विश्व स्तनपान सप्ताह मनाईँदै

काठमाडौं। आजबाट विश्वभरी विश्व स्तनपान सप्ताह सुरू भएको छ। हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभरी विश्व स्तनपान दिवस मनाउने गरिन्छ। विश्व स्वास्थ्य संगठन र युनिसेफको अगुवाईमा सन् १९९२ बाट विश्व स्तनपान सप्ताह मनाउने गरिएको हो। ‘स्वस्थ्य र सुन्दर संसार स्तनपान एक मात्र आधार’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व स्तनपान सप्ताह मनाईदैछ।

गुल्मीमा आजबाट एक साता निषेधाज्ञा

१९ वैशाख, गुल्मी । गुल्मीमा गए रातिदेखि एक साताका लागि निषेधाज्ञा लागू भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को निर्णयअनुसार वैशाख २५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । निषेधाज्ञा अवधिभर अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण […]