काठमाडौं । मोरक्कोलाई हराउँदै साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स फाइनलमा प्रवेश गरेको हो । अल बायत रंगशालामा सम्पन्न खेलको पाँचौं मिनेटमा थियो हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यसपछि ७९ औं मिनेटमा कोलो मुआनीले गोल […]