भारतीय बजारमा जिएसटी कर लागू भएपछि नेपाली बजार प्रभावित

पदम बडाल साउन : भारत सरकारका भातरीय व्यापारीहरुलाई जिएसटी (गुड्स सेल्स टेक्स) बिल अनिवार्य गरेपछि सीमावर्ती नेपाली बजारमा समेत प्रभाव परेको छ। सीमावर्ती क्षेत्रमा रहेको भारतीय भन्सार कार्यालयले एक सातादेखि सीमावर्ती भारतीय बजार दार्चुलाबाट दार्चुला सदरमुकाम बजार क्षेत्रमा आउने खाद्य र गैरखाद्य वस्तुहरुका लागि खोज्ने ग...