वीर अस्पतालमा प्रधानमन्त्री प्रचण्ड दाँतको उपचार - NepaliPatra

काठमाडौँ । प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड बुधबार अपराह्न वीर अस्पताल पुगेका छन् । उनी दाँतको उपचार गराउनका लागि वीर अस्पताल पुगेको सचिवालयले जनाएको छ । बिहानदेखि दात दुखिरहेपछि प्रधानमन्त्री वीर अस्पताल पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड आज नै सुनकोसी मरिन डाइभर्सनको सुरुङ ब्रेक थ्रुका लागि सिन्धुली पुगेका थिए ।

सम्बन्धित सामग्री

दाँतको उपचार गर्न वीर अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  दाँतको उपचार गराउन वीर अस्पताल पुगेका छन्। बिहानदेखि दाँत दुखिरहेपछि उनी उपचारका लागि अस्पताल पुगेको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्ड दाँत देखाउन वीर अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको उपचार गराउन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल पुगेका छन् । बुधवार बिहानदेखि नै दाँत दुखाई सुरु भएपछि चेकजाँच तथा उपचारका लागि वीर अस्पतालमा पुगेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उनका अनुसार वीर अस्पतालमा रहेको सर्वसाधारणले उपचार गर्ने ठाउँमा अस्पतालका डा. ऋतु श्रेष्ठ नेतृत्वको टोलीले […]