काठमाडौं : दातृ निकायले मानव विकास सूचकांक (एचडिआई) सबैभन्दा उच्च भएको क्षेत्रमा नै बढी सहायता उपलब्ध गराएको पाइएको छ।
आर्थिक वर्ष सन् २०१६/१७ मा दातृ निकाय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) ले नेपालमा गरेको खर्च समेटेर अर्थमन्त्रालयले केही दिनअघि सार्वजनिक गरेको प्रतिवेदन (डेभलपमेन्ट कोअपरेसन रिपोर्ट) मा एचडिआ...