काठमाडौँ : मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा छलफल गर्न जुटेको प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता निष्कर्षविहीन भएको छ। दुवै नेताहरु आफ्नो अडानबाट पछि नहटेपछि आज पनि सहमति जुट्न नसकेको बालुवाटार स्रोतले बतायो।
सरकारमा कसलाई ल्याउने र कसलाई हटाउने भन्ने बिषयमा ओली दाहालबीच स...