युवा पुस्तालाई लक्षित गरे सामसङले ग्यालेक्सी ए ०४ मोबाइल नेपाली बजारमा ल्याएको छ ।ग्यालेक्सी ए०४ मा क्यामेराको गुणस्तरमा सुधार ल्याउनुको साथै अन्य एपमा पनि अपग्रेड गरिएकोले युवा प्रयोगकर्ताहरूले रुचाउने कम्पनीको विश्वास रहेको छ । सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, “हामीले सामसङमा सधैं हाम्रा ग्राहकहरूलाई विश्वासको भावना दिन सक्ने विश्वसनीय उत्पादनहरू लिएर आएका छौँ । यही ब्रान्ड पेडिग्रीको साथ हामीले नयाँ एन्ट्री–लेभल स्मार्ट फोन ग्यालेक्सी ए ०४ लन्च गर्दै छौं जसले