संसदमा गगन थापाले भने,‘सरकार, कर्मचारी समायोजन अध्यादेश फिर्ता लिएर जानुस्’ :: Pahilopost.com

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले कर्मचारी समायोजन अध्यादेश फिर्ता लिन सरकारसँग आग्रह गरेको छ। आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले कर्मचारी अध्यादेश फिर्ता लिएर तीन तहको ऐनहरु बनाउन सरकारलाई आग्रह गरेको छ। कर्मचारीहरु आन्दोलनमा रहेको बताउँदै थापाले देउवा सरकारले बनाएको कर्मचारी समायोजन ऐन कार्यान्वयन भएको

सम्बन्धित सामग्री

'केही कर्मचारीको स्वार्थमा ल्याइएको अध्यादेश फिर्ता होस्'

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारले संसदमा पेश गरेको कर्मचारी समायोजन अध्यादेश, २०७५ फिर्ता लैजान माग गरेका छन्। उनले केही कर्मचारीको स्वार्थमा अध्यादेश ल्याएकाले फिर्ता लैजान माग गरेका हुन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा सांसद थापाले अध्यादेशले कर्मचारी आन्दो...