नागरिक लगानी कोषले घोराही सिमेन्टको सेयर प्रत्याभूति गर्ने

काठमाडौँ – नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ। सेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टको तर्फबाट सञ्चालक आदित्य संघाईले हस्ताक्षर गरेका हुन्। घोराही सिमेन्टले ७९ लाख ४३ हजार ८ सय १ कित्ता सेयरको परल मूल्यमा सय रुपैयाँमा प्रिमियमबापत ३ सय ३५ रुपैयाँ थप […]