कर्मचारीमाथि खनिएका प्रचण्डले ३० बुँदामा के - के दिए निर्देशन? यस्तो छ पूर्णपाठ

काठमाडौं : प्रधानमन्त्री भएको ९ औं दिनमा पुष्पकमल दाहाल प्रचण्ड सरकारी कर्मचारीमाथि खनिएका छन्। सार्वजनिक सेवामा कर्मचारीको काम हचुवा तालमा भइरहेको भन्दै प्रचण्ड कर्मचारीमाथि खनिएका हुन्। सोमवार र मंगलवार मन्त्रालयका सचिवसँग प्रचण्डले छलफल गरे। मंगलवार नै ३० बुँदामा प्रचण्डले निर्देशन पनि दिएका छन्। जसमा सरकारी सेवा लिन लाइन लाग्नुपरेको, खराब अर्थतन्त्र लगायतका…