नेप्सले जित्यो भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड-२०२३ बाट सम्मानित भएको छ । भिसाले आयोजना गरेको 'लिडरसिप कन्क्लेभ-२०२३' मा नेप्सले 'पेमेन्ट प्रोसेसिङ' विधामा अवार्ड प्राप्त गरेको जनाएको छ । गत वर्ष पनि नेप्सले सोही अवार्ड प्राप्त गरेको थियो ।

सम्बन्धित सामग्री

डाबर नेपालले जित्यो नेशनल एचआर एक्सिलेन्स अवार्ड

डाबर नेपालले नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२३ को प्रतिष्ठित पुरस्कार जितेको छ । यसका विजेताको घोषणा मार्च ३१ मा गरिएको थियो । यो पुरस्कार डाबर नेपालले नेपालमा एचआर नीति, अभ्यास र कार्य सम्पादनमा कम्पनीको समग्र उत्कृष्टतालाई मान्यता दिँदै प्रदान गरेको हो । ग्रोथ सेलर्स, एक स्वतन्त्र एच. आर. कन्सल्टिङ फर्मद्वारा आयोजित एचआर मीट २०२३ को […]

डाबर नेपालले जित्यो ‘नेसनल एच.आर एक्सिलेन्स अवार्ड–२०२३’

काठमाडौं, २० चैत्र । डाबर नेपालले ‘नेसनल एच.आर एक्सिलेन्स अवार्ड–२०२३’ को प्रतिष्ठित पुरस्कार जितेको छ । अवार्ड विजेताहरुको घोषणा यहिँ मार्च ३१ तरिखका दिन गरिएको थियो । उक्त पुरस्कार डाबर नेपालले नेपालमा एच. आर. नीति , अभ्यास र कार्य संपादनमा कम्पनीको समग्र उत्कृष्टतालाई मान्यता दिंदै प्रदान गरेको हो । ग्रोथ सेलर्स, एक स्वतन्त्र एच. आर. […]