सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले घटेर दुई लाख ८३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । मंगलबार सुन तोलामा दुई लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य भने बढेको छ ।  आज चाँदी […]