केही दिनयता काठमाडौं उपत्यकालगायत मुलुकका ठूला सहरको वायु प्रदूषण घट्दै गइरहेको छ । विश्वभरि महामारीको रूपमा फैलिरहेको कोभिड–१९ दोस्रो भेरियन्टका कारण सुरक्षित रहन निर्देशन दिँदै सरकारले मुलुकका आधाभन्दा बढी जिल्लामा गरेको निषेधाज्ञाका कारण अत्यावश्यकबाहेक अन्य सवारी साधन सञ्चालन बन्द भएसँगै वायु प्रदूषणको मात्रा घटेको हो ।निषेधाज्ञा घोषणासँगै अत्यावश्यक काममा प्रयोग गरिने सवारी साधनबाहेक लामो तथा […]