कानुन सुधार र निर्माण वर्षको लक्ष्य पूरा गर्न मन्त्रालय छलफल हरेक महिना हुने
४ असार, काठमाडौं। चालु आर्थिक वर्षलाई कानुन सुधार र निर्माण वर्ष (ल रिफर्म इयर) घोषणा गरेको कानुन मन्त्रालयले लक्ष्य पूरा गर्नका लागि आवश्यक तयारीका विषयमा सबै मन्त्रालयसँग छलफल गरेको छ।
सोमबार सबै मन्त्रालयका कानुन शाखा/महाशाखाबीच छलफल …