काठमाडौं : काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा आज कोरोना भाइरसविरुद्धको 'बुस्टर डोज' प्रदान गरिएको छ।
आज र भोलि ६० वर्षभन्दा माथि उमेर समूहका व्यक्ति र पहिलो चरणमा छुट भएका अग्रपंक्तिमा काम गर्ने व्यक्तिलाई 'बुस्टर डोज' दिइने महानगरले जनाएको छ।
सरकारले यसअघि भेरोसेल खोप लगाएका सर्वसाधरणलाई अस्ट्राजेनेका र कोभिसिल्ड 'बुस्टर डोज'का रुपमा…