दुई वर्षभित्रै काठमाडौंमा मोनोरेल चलाउने घोषणा,  तर चार वर्षसम्म भेटिएनन् लगानीकर्ता

लगानीकर्ता नभेट्दा डिपिआर नै सार्वजनिक भएन, महानगरको नीति तथा कार्यक्रममै पर्न छाड्यो रेल स्थानीय तहको