रहेनन् पोखराका अग्रज पत्रकार यज्ञराज बाँस्तोला

पोखरा । पोखराका अग्रज पत्रकार यज्ञराज बाँस्तोलाको निधन भएको छ ।  उनको बुधवार राति पोखरास्थित चरक मेमोरियल अस्पतालमा ७१ वर्षको उमेरमा निधन भएको हो ।  बास्तोला लामो समय पत्रकारितामा क्रियाशील थिए ।

सम्बन्धित सामग्री

शिक्षासेवी योगन्द्र बस्नेत रहेनन्

पोखराका शिक्षासेवी योगेन्द्र बस्नेतको ७५ वर्षको उमेरमा बुधबार निधन भएको छ । उनको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

शिक्षासेवी योगन्द्र बस्नेत रहेनन्

पोखराका शिक्षासेवी योगेन्द्र बस्नेतको ७५ वर्षको उमेरमा बुधबार निधन भएको छ । उनको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।